Logo

सरकारद्वारा ११ देशमा राजदूत सिफारिश, कस-कसले पाए अवसर ?

काठमाडौं । सरकारले ११ देशका राजदूत सिफारिश गरेको छ । केहि दिन अघिको मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयका दुई सहसचिवसहित ११ जनाको नाम सिफारिस गरेको हो । एक साताअघिकै बैठकले सिफारिस गरेका नाम संसदीय सुनुवाइमा पठाइ सकिएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएका छन् । प्रस्तावित राजदूतमध्ये निर्मलराज काफ्ले र जीवनप्रकाश श्रेष्ठ परराष्ट्र सेवाका सहसचिव हुन्…