काठमाडौं । केहीदिन देखिको लगातार वर्षाको कारण देशको विभिन्न भागमा बाढी–पहिरोले पुर्याएको जनधनको क्षति एवं विनाशले कुमारी बैंक लिमिटेड स्तब्ध भएको छ । यस विपतमा आत्मबललाई उच्च राखी विपतसंग सामना गर्नु पर्ने अवस्था रहेको र विपतमा गरिने सानो सहयोगले पनि पीडितजनलाई ठुलो राहत हुने भएकोले कुमारी बैंक लि.ले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका क्षेत्रमा बाढी र…