Logo

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?



काठमाडौं । नेपाली बजारमा (आइतबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ८ सयले घटेर ९० हजारमा कारोबार भइरहेको छ ।

laxmi

यसअघि शुक्रबार छापावाला सुन तोलाको ९० हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५५० रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोमाला १५ रुपैँयाले घटेर प्रतितोला १२९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL