Logo

मेगा बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा छुट, यस्तो छ सुविधा

काठमाडौं । मेगा बैंकका ग्राहकले दराज डटकमबाट सामान खरिद गर्दा हरेक बिहीबार १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन् । कोभिड १९ बाट उत्पन्न विशेष परिस्थितिलाई ध्यानमा राख्दै मेगा बैंक र दराज डटकमबीच मेगा बैंकका ग्राहकहरुलाई विशेष छुटमा सहज र सुरक्षित रुपमा घरमै सामान पुर्याउने सम्झौता भएको हो । सम्झौता अनुसार,मेगा बैंकका डेबिट कार्ड प्रयोगकर्ताले…