Logo

घरको सपना देखाएर जनताको पैसा लुटने प्रपञ्च : नेपालको ‘ओरियन्टल प्रकरण’ सम्झाउने भारतको ‘जेपी स्पोर्टस सिटी’ प्रकरण

काठमाडौं । विश्वका विकासशील राष्ट्रका प्राय सबै जनताको चाहना एउटा घर होस भन्ने रहेको देखिन्छ । नेपाल, भारत वा दक्षिण एसियाका प्राय सबै राष्ट्रमा पछिल्लो समय उदय भएको मध्यम वर्गको चाहना शहरमा एउटा घर, गाडी र जागिर हुने गरेको विभिन्न तथ्यहरुबाट पुष्टि भएको छ । यो वर्गको यही महत्वकांक्षा वा चाहनालाई उपयोग गर्दै व्यवसायीले विभिन्न…