Logo

प्रधानमन्त्री देउबाले बोलाए मन्त्रिपरिषद बैठक, समसामयिक विषयमा छलफल हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बस्न लागेको हो । बैठक नियमित कार्यसूचीमा बस्न लागेको र समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । आइतबार मात्रै प्रधानमन्त्री देउवाले काँग्रेस सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका थिए…