Logo

‘बीएसभीआई टीभीएस एनटर्क १२५’ नेपालमा, रेस ट्यून फ्युल इन्जेक्शन मुख्य विशोषता

काठमाडौं । विश्वमा टु व्हीलर र थ्री व्हीलरको प्रतिष्ठित निर्माता टीभीएस मोटर कम्पनीले आज बीएसभीआई टीभीएस एनटर्क १२५ रेस ट्युन्ड फ्युल इन्जेक्शन(आरटीएफआई) स्कूटरलाई नेपालमा ल्याएकोे छ । कम्पनीले बीएसभीआई एफआई प्लेटफर्मको दुई संस्करणहरू विकसित गरेको छ । यस स्कूटरमा रेसिंग अनुभवका लागि रेस ट्यून फ्युल इन्जेक्शन (आरटीएफआई) टेक्नोलोजी विशेष रूपमा डिजाइन गरिएको कम्पनीले जनाएको छ…