Logo

ऊर्जा मन्त्री पम्फा भुसालको एक्सन, उद्योगीसँग डेडिकेटेड र ट्रंक लाईनको साढे १५ अर्ब बक्यौता उठाउन निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले उद्योगीहरुसँग डेडिकेटड फिडर र ट्रंक लाइनसम्बन्धी बक्यौता उठाउन निर्देशन दिएकी छिन् । आईतबार विद्युत प्राधिकरणले नयाँ मन्त्रीलाई गरेको स्वागत कार्यक्रममा उनले सम्बद्ध उद्योगी, व्यवसायीलाई औपचारिक रुपमा जानकारी दिएर बक्यौता रहेको साढे १५ अर्ब रुपैयाँको उठाउन निर्देशन दिएकी हुन् । यस अघि सर्वोच्च अदालत, संसदको सार्वजनिक लेखा…