काठमाडौं । ग्लोबल आईएमइ बैंक लिमिटेडले गत आर्थिक वर्ष चौथो त्रैमाससम्ममा ४ अर्ब १२ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ४१.८७ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २ अर्ब ९० करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन…