GBIME

कामना सेवा विकास बैंकको पुननिर्मित डुम्रे शाखा कार्यालय सञ्चालन


बिजखबर संवाददाता
16 August, 2021 8:37 am

डिशहोमले ‘ला लिगा’ प्रसारण गर्दै, सिजन टिकट किनेर हेर्न सकिने https://www.bizkhabar.com/corporate-news-in-nepal/111405.html

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको तनहुँ बन्दीपुर गाउँपालिका वडा नं १ डुम्रे स्थित शाखा कार्यालय पुनर्निर्माण गरि सञ्चालनमा आएको छ ।

Bajaj
NABIL
YAMAHA

उत्त पुननिर्मित कार्यालयको बैंकका सञ्चालक चतुराखर अधिकारी, देव कृष्ण काफ्ले र बलराम बरालले संयुक्त रुपमा उद्घाटन गरे ।

बैंकको शाखाले सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ ।

sarbottam
प्रतिक्रिया दिनुहोस्

MBL