Logo

तातोपानी नाका बन्द हुँदा सयौँको रोजीरोटी गुम्यो : व्यवसायीको व्यवसाय डुब्यो, मजदूरको विचल्ली

काठमाडौं । चीनसँगको सीमा जोडिएको तातोपानी नाकाबाट व्यापार सहज बनाउन व्यवसायीले सरकारसँग माग गरेका छन् । भूकम्पपछि यो नाका अस्थिर रुपले सञ्चालन हुँदै आएको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घ र नेपाल हिमालय सीमापार वाणिज्य सङ्घले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै नाका पूर्ण रुपले सञ्चालनमा ल्याउनुपर्ने माग राखेका हुन् ।  सङ्कटग्रस्त क्षेत्र सिन्धुपाल्चोकमा…