Logo

विद्युत खरिदमै प्राधिकरणको ४१ अर्ब ४६ करोड खर्च, दीर्घकालीन ऋणको ब्याज ५ अर्ब पुग्यो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आवमा विद्युत खरिदबापत ४१ अर्ब ४६ करोड रुपैयाँ खर्च गरेको छ । नेपाल विद्युत प्राधिकरणले ३६ औं वार्षिकोत्सवका अवसरमा जारी गरेको विवरणमा गत आवमा अघिल्लो आवमा भन्दा १८ दशम०५ प्रतिशतले बढी रकम विद्युत खरीदमा खर्च भएको उल्लेख छ । आर्थिक वर्ष ०७६/७७ मा प्राधिकरणले ३५ अर्ब १२ करोडको विद्युत…