काठमाडौं । होण्डा मोटरसाइकल तथा कारको एक्सचेन्ज क्याम्प सुरु भएको छ । नेपालका लागि होण्डा मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले संचालन गरेको उक्त क्याम्प चैत १७ गतेसम्म संचालन हुने छ । कम्पनीको अनुसार यस एक्स्चेन्ज क्याम्पको अविधिभर ग्राहकहरुले कुनै पनि ब्राण्डको बाइक तथा स्कुटर एक्स्चेन्ज गरी होण्डाको बाइक वा स्कुटर चढ्न सक्नेछन्…