काठमाण्डौं । यहि चैत ९ देखि १२ गते सम्म चितवनमा कृषि कर्जा मेला आयोजना हुने भएको छ । कृषि कर्जा सम्बन्धमा कृषकहरुमा कृषि वित्तीय साक्षरता अभिबृद्धि गराउने उदेश्यले मेला आयोजना हुने भएको हो । उक्त मेलाको आयोजक आर एण्ड डी इनोभेसन प्रालि र नेपाल कृषि मेशिनरी व्यवसायी संघ रहेका छन भने मुख्य प्रायोजकका रुपमा नबिल…