काठमाडौं । नेपाल टेलिकमले अनुमति पाएको फाइभजी परिक्षण प्रक्रिया पछिल्लो ४ महिनादेखि रुमल्लिरहेको छ । गत कात्तिकमा नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणले मन्त्रालयको पत्राचारमा टेलिकमलाई फाइभजी परिक्षणको अनुमति दिएको थियो । त्यसयता टेलिकमले पूर्वतयारी भन्दै हालसम्म उपकरण ल्याउने प्रक्रिया अघि बढाएको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिकमलाई फाइभजी परिक्षणको अनुमति दिएपछि प्राधिकरणले…