Logo

सशस्त्र प्रहरी बल र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता, सशस्त्र प्रहरीलाई बैंकले बिना धितो १५ लाखसम्म कर्जा दिने

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता भएको छ । सशस्त्र प्रहरी कर्मचारीहरुको हित तथा सुविधाका लागि तलबी बचत खाता संचालन तथा कर्जा कारोवार लगायतका बैंकिङ सुविधा प्रदान गर्ने सम्वन्धमा बुधबार दुई निकायबीच उक्त सम्झौता भएको हो । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीको प्रमुख आतिथ्य तथा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण…