Logo

जीडिपीमा कृषि क्षेत्रको योगदान घट्यो, कुन क्षेत्रको कति (विस्तृतमा)

काठमाडौं । देशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा मुख्य हिस्सा ओगटदै आएको कृषि क्षेत्रको योगदान घटने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले बिहिीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८-७९ को राष्ट्रिय लेखा तथ्याङ्क सम्बन्धीअनुसार चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर २.३ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । धानको उत्पादनमा…