काठमाडौं । अमेरिकी धनाढ्य एलन मस्कले सामाजिक सञ्जाल ट्वीटर खरिद गरेका छन् । विश्वकै ठूलोमध्येको एक सामाजिक सञ्जाल कम्पनी ट्वीटर मस्कले ४४ बिलियन (अर्ब) अमेरिकी डलरमा खरिद गरेको बीबीसीले जनाएको छ । मस्कले ट्वीटरको सबै शेयर प्रतिकित्ता ५४ दशमलव २० डलरका दरले किनेका हुन् । उनले केही दिनअघि ट्वीटरको नौ प्रतिशत शेयर खरिद गरेका थिए…