Logo

सरकार लक्ष्यअनुरुप राजस्व संकलन र विकास खर्च गर्न असफल, विकास खर्च कम हुँदा अर्थतन्त्रमा दबाब

काठमाडौं । सरकार चालु आर्थिक बर्ष (आव)२०७८÷२०७९ को साढे ९ महिनामा लक्ष्यअनुरुप राजस्व संकलन गर्न असफल भएको छ । उक्त अवधिमा सरकारको लक्ष्यभन्दा १ खर्ब २१ अर्ब ५२ करोड ५८ लाख रुपैयाँले कम राजस्व संकलन भएको हो । सरकारले उक्त अवधिमा ९ खर्ब ३४ अर्ब ६४ करोड १९ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको…