Logo

के हो पूर्व बजेट छलफल ? संसदमा किन हुँदैछ निरर्थक छलफल, तारानाथ दाहालको विचार

काठमाडौं । केही वर्षदेखि नेपालले अभ्यासमा ल्याएको आगामी बजेटको सिद्धान्त र प्राथमिकतासम्बन्धी दस्तावेज सम्बन्धमा संसदमा गरिने छलफललाई पूर्व बजेट छलफल भनिने गरेपनि यथार्थमा यो पूर्व बजेट बहस हुन सकेको छैन । बुधबारदेखि प्रतिनिधि सभामा अर्थमन्त्रीले मंगलबार पेश गरेको बजेटको सिद्धान्त र प्राथमिकतामा छलफल भइरहेको छ। तर अन्तर्राष्ट्रिय अभ्यास र नेपालकै वित्तीय उत्तरदायित्व सम्बन्धी ऐनको व्यवस्था…