Logo

पहिलोपटक शुक्रबार पनि खुल्यो सेयर कारोबार, राफसाफ भने सोमबार मात्रै

काठमाडौं । आज शुक्रबार पनि नेपालमा सेयर कारोबार खुलेको छ । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई शुक्रबार पनि बजार खोल्न निर्देशन दिएसँगै आजदेखि प्रत्येक शुक्रबार पनि सेयर कारोबार खुल्ने भएको हो । सबै स्टक ब्रोकर कम्पनीहरुलाई नेप्सेले शुक्रबार पनि सेयर कारोबार गर्न निर्देशन दिएसँगै आज कारोबार खुलाईएको नेप्सेले जानकारी दिएको छ ।सरकारले परिक्षणका…