GBIME

एनएमबि बैंकद्वारा माइती नेपालका सदस्यहरुलाई वित्तीय साक्षरता


बिजखबर संवाददाता
20 May, 2022 8:05 am

maiti nepal-nmb

काठमाडौं । एनएमबि बैंकद्वारा माइती नेपालका सदस्यहरुलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा माइती नेपालका ५३ जनाको उपस्थिति रहेको थियो ।

NLIC
LAXMI

बैंकको लघुवित्त विभागद्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित उनीलाई उत्प्रेरणा दिँदै बचत, लगानी, बिभिन्न प्रकारका कर्जाहरू तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य बिभिन्न सेवाहरुको बिषयमा वित्तीय शिक्षा प्रदान गरिएको थियो ।

कार्यक्रममा माइती नेपालको तर्फबाट संस्थापक अनुराधा कोइराला, कार्यकारी सञ्चालक विश्वराम खड्का, कार्यक्रम सञ्चालक युवराज कोइरालाको उपस्थिति रहेको थियो भने एनएमबि बैंकका तर्फबाट कर्मचारीहरु डा। बुद्धि मल्ल, शरद पौडेल र नबिन पन्थीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL