Logo

औधोगिक नगरी विराटनगर महानगरपालिकाको प्रमुखमा कांग्रेसका कोइराला विजयी

मोरङ । औधोगिक नगरीका रुपमा पहिचना बनाएको मोरङको विराटनगर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका नागेश कोइरालाले ३० हजार १७० मत प्राप्त गरी विजयी भएका छन् प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उहाँका निकटतम प्रतिस्पर्धीमा नेकपा एमालेका सागर थापाले २१ हजार ४५५ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेकपा एमालेका शिल्पा निरौला कार्कीले २५…