काठमाडौं । विश्वमा मानव अंगको अवैध व्यापार थप विस्तारित हुादै गएको छ । विश्वमा मानव अंगको अवैध व्यापारलाई रातो बजार (रेड मार्केट) भनिन्छ । अमेरिकी सरकारी एजेन्सी कङ्ग्रेसनल रिसर्च सर्भिसको प्रतिवेदनअनुसार विश्वभर मानव अंगको व्यापार १ अर्ब ७० करोड डलर बराबरको छ । यी देशहरूमा प्रत्यारोपण पर्यटन अधिक काउन्सिल अफ युरोपका अनुसार अष्ट्रेलिया, क्यानडा, जापान,…