काठमाडौं ।एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकमा बचत खाता खोलेका ३ जना ग्राहकलाई घातक रोगको बीमा वापत प्रतिव्यक्ति रू. १० लाखको दरले कुल रू. ३० लाख बीमा रकम भुक्तानी गरेको छ । बीमा लाभ प्राप्त गर्नेमा बैंकको स्वयम्भु शाखामा खाता भएका हरिन्द्र शाह तेली, जाजरकोट शाखामा खाता भएका प्रचण्ड जंग शाह र…