Logo

कर्णाली प्रदेशको बजेट ३२ अर्ब ६१ करोडको,पर्यटन र पूर्वाधार प्राथमिकतामा

काठमाडौं । कर्णाली प्रदेशले आगामी आर्थिक बर्षका लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले उक्त बजेट बुधबार प्रदेश सभा बैठकमा सार्वजनिक गरेका हुन् । प्रदेश सरकारले पकुल बजेटमध्ये २८ प्रतिशत अर्थात ९ अर्ब १६ करोड ९९ लाख, पुँजीगततर्फ १९ अर्ब…