Logo

ग्लोबल आइएमई र बिओकेबीच मर्जर सम्झौता, स्वाप रेसियो १:१ रहने

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डुबीच मर्जर सम्झौता भएको छ । दुई बैंकबीच बिहीबार होटल याक एण्ड यतिमा मर्जर सम्झौतामा हस्ताक्षर भएको हो । दुबै बैंकबीच स्वाप रेसियो १ः१ मा सहमति भएको हो । मर्जर पश्चात् बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट…