काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बजेटमा आफुहरुले दिएको सुझाव कार्यन्वयन हुन नसकेको भन्दै अर्थमन्त्री समक्ष पुनःः ध्यानाकर्षण गराएको छ । अर्थमन्त्री जनार्दन शर्मासमक्ष चेम्बरले ७ बुँदे ध्यानाकर्षण पत्र मंगलबार बुझाएको हो । बजेटमा उल्लेखित विद्युतीय सवारीमा कर बृद्धि गर्ने निर्णय फिर्ता गर्न तथा भन्सार नाकामा एलसी तथा बैंकिङ कारोबार मुल्यलाई मान्यता दिई सन्दर्भ मूल्यलाई…