काठमाडौं । नेप्से परिसुचकले मंगलबार २ हजारको टेको तोड्दै ओरालो लागेको छ । नेप्से परिसुचक २२ सय अंकबाट ओरालो लागेसँगै लगानीकर्ताहरुले २ हजार छोएर बाउन्स व्याक हुने अपेक्षा तथा विश्लेषण गरेपनि मंगलबार २ हजार अंकभन्दा तल ओर्लिएको छ । लामो समयदेखि गिरावट आएको बजारमा मंगलबार नेप्से परिसुचक ३६ अंकले घट्दै १ हजार ९९६ अंकमा झरेर…