काठमाडौं । कुमारी धनवृद्धि योजना अन्तरगतको म्युचुअल फन्डको शुक्रबार बाँडफाँड भएको छ । कम्पनीले यही जेठ १२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि जारी गरेको प्रति इकाई १० रुपैयाँ बराबरको कुल १२ करोड २५ लाख ७ हजार २५९ इकाई शुक्रबार बाँडफाँड भएको हो । सो मध्ये सामूहिक लगानी कोष निर्देशिका २०६९ को दफा १५(४) र विवरण पुस्तिकाको…