काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले लुम्बिनी प्रदेशमा 'एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्पे्ररणा मुलक कार्यक्रम' सम्पन्न भएको छ । कार्यक्रममा करिब २०० भन्दा बढी आभिकर्ताहरु सग्बह्गी रहेका थिए । प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा बुटवल, बर्दघाट, सुनवल, परासी, मुर्गिया, मणिग्राम, भैरहवा र मर्चबारबाट अभिकर्ताहरुको उत्साहजनक सहभगिता रहेको थियो । प्रदेश प्रमुख, किरण…