Logo

गधा पालेर चर्चामा आएका श्रीनिवास : आईटीको जागिर छाडेर गधा पाले, अहिले कमाउँदैछन् करोडौं रुपैयाँ

काठमाडौं । गधा देखेपछि यो जनावरको कुनै काम छैन भन्ने कुरा मनमा आउँछ तर कर्नाटकका एक व्यक्तिले यसलाई गलत साबित गर्दै उदाहरण बनाएका छन् । गधाहरूको दुर्दशा देखेर उनको मन पग्लियो र उनले गधाहरूको पछि लाग्ने र तिनीहरूबाट पैसा कमाउने निर्णय गरे । उनको यही आइडिायले काम गर्यो । यति मात्र होइन, ती व्यक्तिले यसको…