Logo

फक्सवागनको अत्याधुनिक सुविधा सम्पन्न सोरुम नक्सालमा, जर्मन स्ट्याण्डर्डको फ्ल्यागशिप सोरुम

काठमाडौं । नेपालका लागि फक्सवागन गाडीको आधिकारिक विक्री वितरक पूजा इन्टरनेसनल नेपालले नक्सालमा पनि जर्मन स्ट्याण्डर्डको फ्ल्यागशिप सोरुम खोलेको छ । कम्पनीले ग्राहकको बढ्दो मागअनुसार नक्सालमा ५–तारे अनुभवको अत्याधुनिक सुविधासम्पन्न सोरुम सञ्चालनमा ल्याएको जनाएको छ । नेपालका लागि मित्रराष्ट्र जर्मनीका राजदूत थोमस प्रिंज, र सञ्चारकर्मीको उपस्थितिमा उक्त सोरुम उद्घाटन गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।…