Logo

महालक्ष्मी विकास बैंक र हेटौडाको कालिज गार्डेन इको रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकलाई रिसोर्टमा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक र हेटौडा –११ स्थित कालिज गार्डेन इको रिसोर्टबीच सहकार्यको सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमका बीच २ निकायबीच हकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले विभिन्न सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।…