GBIME
SAMSUNG

इकमर्श साइट जीभीले ल्यायो तिहारमा विभिन्न अफर


बिजखबर संवाददाता
16 October, 2022 9:34 am

jee-vee offer

काठमाडौं । तिहारको अवसरमा जीभीले नयाँ अफर ल्याएको छ । यसमा ८० प्रतिशत सम्मको छुटदेखि सबैकुरा रु ९९ र रु १९९ र १ रुपैयाँको खेल रहेका छन् ।

NABIL
Lamxi_bank

जीभी एउटा इकमर्स कम्पनी हो, जसमा स्वास्थ्य, शिशु र सौन्दर्यसम्बन्धी सामानहरू उपलब्ध छ । जीभीको बबाल तिहार सेलमा असोज २६ देखि कार्तिक १२ सम्म विभिन्न सामानहरूमा छुट र उपहार प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL