Logo

नेपालमा पहिलोपटक शुरु भएको इ-सिम वितरणमा उत्साह : डेढ महिनामा ८ हजार वितरण, नेपालभर विस्तार गर्दै टेलिकम

काठमाडौं । नेपाल टेलिकमले डेढ महिनाको अवधिमै करिव ८ हजार भर्चुअल सिम अर्थात इ–सिम वितरण गरेको छ । टेलिकमले असोज ४ गतेदेखि काठमाडौंको सुन्धारा कार्यालयबाट इ सिम वितरण थालेको थियो । ग्राहकलाई निशुल्क वितरण गरिरहेको टेलिकमले हालसम्म करिव ७ हजार ९ सय इ–सिम वितरण गरिसकेको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । टेलिकमले हाल काठमाडौं उपत्यकाका…