GBIME
SAMSUNG

सानिमा जीआईसीको सीईओमा सुद्युम्नप्रसाद उपाध्याय नियुक्त


बिजखबर संवाददाता
2 November, 2022 10:29 am

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी नेपाल एक आपसपमा गाभिएपछि सानिमा जीआईसी इन्स्योरेन्सबाट कार्त्तिक ७ गतेदेखि एकीकृत कारोबार भइरहेको छ ।

NABIL
Lamxi_bank

उक्त सानिमा जीआईसी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका छन् । गत हप्ता बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बीमा क्षेत्रका अनुभवी उपाध्यायले २०७७ जेठदेखि सानिमा जनरल इन्स्योरेन्समा सीईओको कार्यभार सम्हाल्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL