काठमाडौं । अब राष्ट्र बैंकको टक्सार महाशाखाबाट सुन, चाँदीको असर्फी, १, २ रुपैयाँका सिक्का साट्नुपरे अनलाईनमार्फन भुक्तानी गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आजै एक सूचना जारी गरी यस्तो व्यवस्था गरिएको जानकारी दिएको छ । यसअघि सिक्का साँट्न परे नगद नै लिएर सिक्का र असर्फी साँटिदै आएको थियो । अब भने सेवाग्राहीले क्युआर…