काठमाडौं । उच्च व्याजदर विरुद्ध आन्दोलनरत उद्योगी व्यवसायीलाई बैंकहरुले स्थिर व्याजदरको माग राखेर आन्दोलन गर्नुको कुनै औचित्य नभएको बताएका छन् । पछिल्लो समय बैंकको वेसरेटका साथै सोही अनुरुप प्रिमियम थप गरेर व्याजदर बढाएको भन्दै देशभरका उद्योगी व्यवसायी आन्दोलित बनेका थिए । तर बैंकरले भने व्याजदर कसरी निर्धारण हुन्छ भन्ने विषयमा उद्योगी व्यवसायीलाई वित्तीय साक्षरताको क्लास…