Logo

विश्व अर्थतन्त्रमा फेरबदल, बेलायतलाई उछिन्दै भारत बन्यो विश्वको पाँचौं ठूलो अर्थतन्त्र

काठमाडौं । बेलायतलाई उछिन्दै भारत विश्वको पाँचौं ठूलो अर्थतन्त्र बनेको छ । योसँगै बेलायत छैटौं स्थानमा झरेको छ । यसले विश्व अर्थतन्त्रमा ठूलो फेरबदल भइरहेको देखाउँछ । एक दशक पहिले भारत विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा ११ औं स्थानमा थियो भने बेलायत पाँचौं नम्बरमा थियो । नयाँ सरकारका लागि झटका बेलायतको नयाँ सरकारका लागि यो ठूलो…