Logo

अझै भृकुटीमण्डप बजारलाई दशैँको रौनकले छोएन, व्यापारी भने दशैँमा व्यापार हुनेमा ढुक्क

काठमाडौं । नेपालीको महान् चाड दशैँ–तिहार नजिकिँए पनि भृकुटीमण्डपस्थित खुला बजारमा किनमेल गर्नेको चहल पहल बढ्न सकेको छैन । विशेष गरी यहाँ दशैँको एक महिनाअघिदेखि सामान किनमेलका लागि घुइँचो हुने गर्दछ । सस्तो मूल्यमा सामान पाउने खुला बजारमा दशैँको रौनकले नछोए पनि व्यापार नखस्किएको काठमाडौँ निम्न वर्गीय व्यापार सङ्घले जनाएको छ । सङ्घका उपाध्यक्ष गोविन्द…