काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र मेरो स्टोर बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा विषेश छुटको व्यवस्था गरेको छ । बैंकको ग्राहकहरुलाई १० % छुट उपलब्ध गराउने सम्झौता गरेको छ । यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले मेरो स्टोर, बुटवल, रुपन्देहीमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १०%…