काठमाडौं । सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान चाड विजयादशमी, दिपावली तथा छठको पावन अवसरमा ‘उत्सवको बहार हरेक दिन उपहार’ योजना ल्याएको छ । असोज १० गतेबाट रियलमी क्याम्पियन डटकममा शुरु हुने यो अफरमा उपभोक्ताहरुले स्मार्टफोन, टिभि, वाशिङ मसिनलगायत अन्य थुप्रै आकर्षक उपहारहरु जित्न सक्नेछन् । २०२२ को दोश्रो चौमासिकको सर्वेक्षण अनुसार नेपालकै सर्वोत्कृष्ट…