Logo

निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य, आइओसीको बक्यौता १८ अर्बमाथि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि निगम सञ्चालक समितिले इन्धनको मूल्य घटाएको हो । निगमले डिजेल र पेट्रोलको मूल्य ३–३ रुपैयाँले घटाएको छ । अब पेट्रोलको मूल्य प्रति लिटर १७५ रुपैयाँ कायम हुनेछ भने डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १७२ रुपैयाँ हुनेछ । निगमले…