Logo

सुनको बिक्रीले ५५ वर्षको रेकर्ड तोड्यो, केन्द्रीय बैंकहरू सुन थुपार्दै

काठमाडौं । सुनको मूल्य लामो समयदेखि स्थिर रहेको छ । त्यसैको फाइदा उठाउँदै धेरै देशका केन्द्रीय बैंकहरूले गत त्रैमासमा ह्वात्तै सुन खरिद गरे । यति धेरै सुन किने कि ५५ वर्षको कीर्तिमान तोडियो । यी बैंकहरूले सेप्टेम्बर त्रैमासिकमा ४०० टन सुन किनेका थिए । सुनको सबैभन्दा ठूलो खरिद टर्की, उज्वेकिस्तान र कतारका केन्द्रीय बैंकहरूले गरेका…