Logo

भारतलाई ऋण तिर्न बाँकी छ, पेट्रोलियम पदार्थको मूल्य घट्दैन : आयल निगम

काठमाडौं । नेपाल आयल निगमले भारतबाट मूल्य घटेर आएपनि यो पटक पेट्रोल र डिजेलको मूल्य नघटाउने भएको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले भारतबाट पेट्रोलियमको मूल्य घटेर आएपनि निगम घाटामै रहेकाले यसको मूल्य घटाउन नसकिने बताएको हो । निगमका अनुसार अझै निगमले भारतीय आयल कर्पाेरेशन (आईओसी)लाई २९ अर्ब ११ करोड रुपैयाँ तिर्न…