Logo

GBIME

यी हुन् राष्ट्र बैंकले एकिकृत निर्देशनमा परिवर्तन गरेका मुख्य ११ बुँदा, अब बैंकले नै व्याज पुँजीकरण गर्न सक्ने

यी हुन् राष्ट्र बैंकले एकिकृत निर्देशनमा परिवर्तन गरेका मुख्य ११ बुँदा, अब बैंकले नै व्याज पुँजीकरण गर्न सक्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न व्यवस्थाहरुको परिमार्जन गर्दै एकीकृत निर्देशन २०७८/७९ मा संशोधन गरेको छ । जसमा खासगरी विभिन्न ११ बुँदाहरु परिमार्जन गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार उक्त निर्देशनमा कर्जा असुलीको सार्वजनिक सूचना जारी गर्दा व्यक्तिको तस्विर राख्न नपाईने, बैंक वित्तीय संस्थाले ब्याज पूँजीकरण गर्न सक्नेलगायतका बुँदाहरु राखेको छ ।

Laxmi

यस्तै ६ महिनाभन्दा कम अवधिको संस्थागत निक्षेप लिन नपाईने, बैंक खाता खोल्दा कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेको हुुपर्नेलगायतका बुँदाहरु पनि परिमार्जीत निर्देशनमा समेदिएका छन् ।

यी हुन् मुख्य बुँदाहरु :

प्रतिक्रिया दिनुहोस्
NCHL
NTC