काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७८र७९ को लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीको कात्तिक १६ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा प्रतिकित्ता १ हजार २१५ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले बिहीवार नेप्सेमार्फत सार्वजनिक सुचनामा लाभांश प्रयोजनका लागि मंसिर ४ गतेदेखि २० गतेसम्म बुक…