Logo

प्रतितोला ४ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

प्रतितोला ४ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो



काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज बढ्दै प्रतितोला १ लाख ४ हजार रुपैयाँ पुगेको हो ।

laxmi

यस्तै आज चाँदीको मूल्य पति प्रतितोला ५ रुपैयाँले उकालो लागेको छ । शुक्रबार प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भईरहेको चाँदी आज बढेर प्रतितोला १२ सय ९५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL