काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब ११ दिन बाँकी छ । निर्वाचनको मतदान गर्ने मिति नजिकिएसँगै सुरक्षा निगरानीलाई थप चुस्त पारिएको छ । यसपटक निर्वाचन सुरक्षामा झन्डै ३ लाख सुरक्षाकर्मीहरु परिचालित छन् । तीन सुरक्षा निकायका १ लाख ८२ हजार सुरक्षा जनशक्तिका साथै १ लाख १५ हजार म्यादी…